काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध रविद्वारा उच्च अदालतमा निवेदन दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा...