निषेधाज्ञाले संवैधानिक हक हनन् गरिएको उच्च बारको ठहर
काठमाडौँ । उपत्यकाका विभिन्न ठाउँमा स्थानीय प्रशासनले निरन्तर निषेधाज्ञा जारी गरेकोप्रति उच्च अदालत बार एशोसिएशनले आपत्ति जनाएको छ । अध्यक्ष शान्तिराम खतिवडा र सचिव रवीन्द्रकुमार ढुगानाको हस्ताक्षरमा जारी विज्ञप्तिमा संविधानले...