मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दायर
सुर्खेत । उच्च अदालत सुर्खेतमा स्ववियु निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालयविरुद्ध रिट दायर गरिएको छ । मङ्गलवार मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्ट (मुसोम),...