तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा अभिनेता शाह
काठमाडौँ । एक नाबालिग गायिकामाथि जबरजस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । अदालतका उप-रजिस्ट्रार...