सर्वोच्चको न्यायाधीशमा सिफारिस उच्च अदालतका दुई मुख्य न्यायाधीश विरुद्ध सात उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका दुई जना उच्च अदालतका मुख्य न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा सात वटा उजुरी परेका छन् । समितिले सूचना जारी गरेको अन्तिम दिन सोमबार...