स्वास्थ्यका १२७ अधिकारी विदेश भ्रमणमा (सूचिसहित)
काठमाडौँ । आर्थिक वर्ष २०७९-८० का ६ महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका उच्च अधिकारसहित १२७ जनाले विदेश भ्रमण गरेका छन् । मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार चालु आर्थिक वर्षको ६ महिनामा...