सीआईबी र राजस्वका उच्च अधिकारीलाई कारबाही सिफारिस
काठमाडौँ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको छ । सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि...