विदेशी उच्च पदस्थलाई विभूषण दिन नयाँ व्यवस्था
काठमाडौँ । विदेशी उच्च पदस्थलाई विभूषण प्रदान गर्न कानुन संशोधन गरिने भएको छ। विभूषणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक मस्यौदामा ‘सगरमाथा सम्मान विभूषण’को व्यवस्था गर्दै नेपाल कानुन आयोगले...