उपत्यकामा उच्च सुरक्षा सतर्कता : सिडिओ भन्छन्, प्रदर्शनकारी भेट नहुने गरी रुट मिलाएका छौं
काठमाडौँ । नेकपा एमालेको भ्रातृ सङ्गठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले बिहीबार (आज) काठमाडौँमा आयोजना गरेको प्रदर्शनलाई लिएर उपत्यकामा...