प्रस्तावित राजदूतहरूका उजुरीकर्तासँग आज छलफल
काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतविरुद्ध उजुरी दिएकाहरूसँग आज छलफल गर्दैछ। बैठक दिउँसो १ बजे शुरु हुनेछ। प्रस्तावित कार्यतालिका अनुसार आज उजुरीकर्ताहरूलाई समिति समक्ष...