सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौलाविरुद्ध सुनुवाइ समितिमा दुई उजुरी
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौलाविरुद्ध संसदीय सुनुवाइ समितिमा दुईवटा उजुरी परेका छन् । संघीय संसद्को संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार सार्वजनिक उजुरी आह्वान गरिएका समय सीमा सकिँदासम्म...