सामाजिक विकास मन्त्री साउँदविरुद्ध प्रहरीमा उजुरी
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदविरुद्ध उजुरी परेको छ । मंगलबार सुरक्षाको माग गर्दै बझाङको बुंगल नगरपालिका-१ का धनबहादुर बोहराले मन्त्री साउदविरुद्ध उजुरी दिएका हुन् ।...