अध्यक्षले लिएको तलब फिर्ता गर्न माग गर्दै सहकारी विभागमा उजुरी
रुपन्देही । सहकारी सञ्चालक समितिको मनोमानी विरुद्ध सहकारीका सदस्यले सहकारी विभागमा उजुरी गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २स्थित तिलोत्तमा बहुमुखी सहकारी संस्थामा सहकारी ऐन विपरीत भएको १०...