नेपाली मूलका कराँते खेलाडी ठकुरीलाई सातौँ पटक विश्व रेकर्डको उपाधि
काठमाडौँ। नेपाली मूलका अमेरिकन मरिन गोजु कराँतेका खेलाडी उज्ज्वल ठकुरीलाई सातौँ पटक विश्व रेकर्डको उपाधि प्राप्त भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डले २०२० फेब्रुअरी २९ मा विश्व रेकर्डको...