युवा राजनीतिकर्मी थापाको निधनमा राष्ट्रपतिबाट दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले मंगलबार बेलुका ट्वीट गर्दै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण...