अमेरिकी उपमन्त्रीले नेपाली भूमिमा तिब्बती शरणार्थीहरूलाई उक्साउने काम गरेको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी विदेश मन्त्रालयको नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकार सम्बन्धी उपमन्त्री उज्रा जियाले नेपालस्थित तिब्बती शरणार्थी क्याम्पमा पुगेर शरणार्थीहरूलाई उक्साउने काम गरेको आरोप...