श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएपछि ७ जनाको हत्यापछि आत्महत्या
काठमाडौँ । श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि उटाहका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासू र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् । श्रीमतीले...