यी हुन् निजामती पुरस्कारबाट पुरस्कृत हुने ४० कर्मचारी
काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । सर्वोत्कृष्ट निजामती...