१३ अस्पतालका आठ सय एक शय्या निःशुल्क, सेवा लिन मन्त्रीको अनुरोध
चितवन । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश अस्पतालबाट निःशुल्क सेवा लिन प्रदेशवासीलाई अनुरोध गरेका छन्। आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री जोशीले बागमती प्रदेशका १३ वटा अस्पतालका आठ...