पारिश्रमिक नबढाए एसइईको उत्तरपुस्तिका नजाच्ने भन्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । शिक्षक संगठनहरूले पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने बताएका छन् । उनीहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढएसम्म उत्तरपुस्तिका नजाच्ने विज्ञप्तमार्फत जनाएका...