उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा दुई जनाको मृत्यु , १८ जनाको उद्धार
अबुजा । नाइजेरियाको उत्तरी राज्य जिगावामा आइतबार अबेर राति काठको डुङ्गा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै अन्य १८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । जिगावाका प्रहरी प्रवक्ता...