१९ वर्षदेखि चर्चामै सीमित उत्तर गङ्गा जलाशययुक्त आयोजना
गलकोट । बागलुङको उत्तर गङ्गा जलाशययुक्त जलविद्युत् आयोजना १९ वर्षदेखि चर्चामा छ । सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यालाई विद्युत्को पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा लघु...