नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजा घर सञ्चालक पक्राउ
काठमाडौँ । नाबालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने लाफा खाजा घरका सञ्चालक वर्ष २३का नविन कुमार मगरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ घर भई काठमाडौँको बालाजु बस्ने मगरलाई...