वर्षायाममा पनि उदयपुर सिमेन्ट उद्योग निरन्तर सञ्चालनमा
उदयपुर । २९ वर्षदेखि गैँडा सिमेन्ट उत्पादन गरिरहेको उदयपुर सिमेन्ट उद्योग सामान्यतया बर्षायाम सुरु भएपछि लगभग बन्दको अवस्थामा रहने गरेको भए पनि यस वर्षको श्रावण भाद्र महिनामासमेत क्लिंकर उत्पादन भएको...