उदयपुर-१ बाट परराष्ट्रमन्त्री नारायण खड्का विजयी
काठमाडौँ । परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का विजयी भएका छन् । उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका खड्का मङ्गलवार सम्पन्न मतगणनाको...