उदयपुर-२ बाट एमालेका अम्बरबहादुर रायमाझी विजयी, जगन्नाथ खतिवडा पराजित
काठमाडौँ । उदयपुर-२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार...