उदयपुर प्रशासनमा ई-पासपोर्टको आवेदन लिन सुरु
उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले ई-पासपोर्ट (विद्युतीय राहदानी) का लागि जिल्लामै आवेदन लिन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरका कम्प्युटर अपरेटर सुनिल पोखरेलका अनुसार यसका लिग प्रशासन...