कार्यकक्षबाटै पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत धरौटीमा छुटे
काठमाडौँ। कार्यकक्षबाटै पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली धरौटीमा छुटेका छन् । पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा गण्डकीका पूर्व सहकारी रजिस्ट्रार उदयबहादुर पराजुलीलाई पुर्पक्षका थुनामा राख्ने कास्की...