स्थानीय सरकार : बजेट तर्जुमामा सबैको चासो
नेपालको वर्तमान संविधानको कार्यान्वयन भएसँगै एकात्मक राज्य संरचनाको स्वरूप परिवर्तन भई सङ्घीय संरचना अनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको रूपमा रूपान्तरित भएको छ । संविधानको भाग ५ मा राज्य संरचनाको स्वरूपको...