रुसको उलान उदे शहरका नगर प्रमुख ललितपुरमा
काठमाडौँ। ललितपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम भएको रुसको उलान उदे शहरका नगरप्रमुख इगोर सुतेनकोभ ललितपुर महानगर आएका छन् । आफ्नो प्रतिनिधिमण्डलसहित नेपाल आएका उनलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन...