इजरायल युद्धमा फसेकी अभिनेत्री नुसरत भरुचालाई उद्दारपछि मुम्बई लैजाने तयारी
काठमाडौँ । हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते...