यातायात र डीडीसी प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र दुग्ध विकास संस्था (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई दुर्व्यवहार गरेको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ...