उद्धव थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ। कोशी प्रदेश सरकारले नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ । प्रदेश सरकारले थापालाई...