कोशीमा काँग्रेसका थापालाई मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अघि बढाउने गठबन्धन दलहरूले निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको...