राप्रपाको उपाध्यक्षमा उद्धव पौडेल
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले उद्धव पौडेललाई उपाध्यक्षमा चयन गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सम्पादनको समितिका सदस्य पौडेललाई बिहीबार उपाध्यक्षमा मनोनयन गरेका हुन्। राप्रपाका प्रवक्ता एवं प्रचार विभाग...