यातायात विभागको महानिर्देशकमा सहसचिव रिजाल
काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव उद्धवप्रसाद रिजाललाई नियुक्त गरिएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्रीस्तरीय निर्णयमार्फत सहसचिव रिजाललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् ।...