भारतद्वारा दुई जना नेपालीको काबुलबाट उद्धार, ३१७ जना नेपाली अझै उद्धारको पर्खाइमा
काठमाडौँ । भारतले आज दुई जना नेपालीलाई काबुलबाट उद्धार गरेको छ । आइतबार ८७ जना भारतीयसहित दुई नेपालीलाई पनि उद्धार गरेको भारतीय विदेश मन्त्रालयले जनाएको हो । काबुलमा अहिले पनि...