१६ कार्तिक २०८१, शुक्रबार
सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिकको उद्धार
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ। सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका-४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार...