उद्धार, राहत र पुनः स्थापनामा जुट्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री राईको आग्रह
विराटनगर । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनः स्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)...