उद्धार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन समाजवादी मोर्चाको माग
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार गएको भूकम्पका प्रभावितहरूका लागि तत्काल उद्धार तथा उपचार, राहत र पुनर्स्थापनाको कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । मोर्चाका अध्यक्ष माधवकुमार नेपालले सोमबार एक विज्ञप्ति...