हुम्लामा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार
सिमकोट । हुम्लामा सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार गरिएको छ । दुई दिनदेखि सुत्केरी बेथा लागेकी गर्भवती महिलाको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । चङ्खेली गाउँपालिका-२ की जुनकला कामीको हेलिकोप्टरबाट उद्धार...