स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि स्वीकृत
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरेको छ । विनियोजन ऐनले दिएको अधिकार अनुसार कार्यविधि बनाइएको हो । विनियोजन ऐनअनुसार कार्यविधि ल्याइएकाले स्टार्टअप...