स्टार्टअप उद्यम कर्जाका लागि ५ हजारभन्दा बढीले दिए आवेदन
काठमाडौँ । स्टार्टअफ उद्यम कर्जाका लागि ५ हजारभन्दा बढीले आवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तरगत रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार अनलाइन र अफलाइनबाट गरेर ५ हजार...