प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगे लुम्बिनीका मन्त्री राणा
काठमाडौँ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणा सिंहदरवार पुगेका छन् । प्रदेशमै चालक अनुमति पत्र छाप्न पाउने माग गर्दै सिंहदरवार पुगेर मन्त्री राणाले संघीय सरकारको ध्यानाकर्षण...