सुर्ती-गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन
काठमाडौँ । संसदीय समितिले सुर्ती-गुट्खाको उत्पादन र आयातको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सो...