घरेलु र साना उद्योग बचाउने सरकारको दायित्व हो : मन्त्री महर्जन
काठमाडौँ । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगलाई बचाउने प्रमुख दायित्व सरकारको भएको बताएका छन् । घरेलु तथा साना उद्योग सङ्घ, काठमाडौँको...