कोहलपुरबाट पनि यातायातसम्बन्धी सेवा प्रवाह सुरु
काठमाडौँ । बाँकेको कोहलपुरबाट पनि यातायातसम्बन्धी सेवा प्रवाह सुरु भएको छ । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेसँगै कार्यालय सञ्चालनमा आएको...