उद्योग समिति सभापतिमा रास्वपाले पराजुलीलाई उम्मेदवार बनाउने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुलीलाई उम्मेदवार बनाउने भएको छ । संसदीय समिति सभापतिहरुका लागि आज आइतबार मनोनयनको समय तोकिएको...