गैँडाकोटका बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग
नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) गैँडाकोट-२ का बाढीपीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति नवलपुर र उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा आज बिहान एक...