स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृत गर्न सकिने
काठमाडौँ । उद्योग विभागले विदेशी लगानीको स्वीकृति स्वचालित मार्गमार्फत गर्न सक्ने व्यवस्था गरेको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै विभागले उक्त जानकारी दिएको हो । दुई करोडदेखि १० करोडसम्मका...